सिन्धुपाल्चोक, बरुवा गाबिस वडा नम्बर ६ - बाबुराम तामाङ्ग ,'कुनै सरकारी निकाय छैन।
बिहानको भुइचालोले सम्पूर्ण
क्षेत्र भासियाको छ। छोरी निमा तामाङ्ग बेपता भयाकी छिन। पानी तथा अन्य खाने
कुराको समस्या भएको छ।
#EarthQuakeResponse infographics are created with Creately
Posted by Rapid Response Team on Monday, May 11, 2015
0 comments