- सिन्धुपाल्चोक घर भाई हाल मलेसिया बस्नुहुने सुरेश लामा ले आफ्नो परिवार २ दिन बाट बेपत्ता भएको र खोजि गरी उद्दार गर्न सम्बन्धित उद्दार टोली समक्ष खबर पुर्याइदिनुहुन अनुरोध गर्नु भएको छ..
बुवा:- बाबु लामा
छोरा:- गुराश,रोहित लामा
छोरी:- तारा लामा
- सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ इस्तित बर्बा गाबिस वडा नम्बर ५ र ८ मा १४ जनाको मृत्यु भएको भन्ने जानकारी आएको छ।
0 comments