समय समय मा भुकम्प को जोखिममा नेपाल परिरहेको हुनाले यदी तपाईं घर बाहिर निस्कदै हुनुहुन्छ अथवा बाहिर बस्दै हुनुहुन्छ भने निम्न सामाग्री लिएर मात्र निन्स्कनुहोस्
१ तन्ना अथवा हल्का खाल्को कपडा
२ झूल
३ पानी को बोतल
४ नियमित सेवन् गर्ने औषधी
५ हल्का खाल्को खानेकुरा जस्तै चाउ चाउ, बिस्कुट
६ पानी बाट ओत लाग्ने सामाग्री जस्तै प्लास्टिक रेनकोट
७ टर्च लाईट
८ रेडियो
९ बैट्री पूर्ण चार्ज गरिएको मोबाईल
थप जानकारी को लागि ९८६२००५२२५ मा संपर्क गर्नुहोला
0 comments