सिन्धुपञ्लाचोक
जिल्लाको तातोपानीमा जागीरकोका
लागि पुगेका दिनेश राज ढकाल
महाभुकम्प पछि सम्पर्कमा
नआएको खबर आयो । त्यसबिँच
दिनेश ढकालले चाईनिज मोबाईल
नम्बरबाट घर स्यांजामा कल
गरेको तर राम्ररी कुरा हुन
नपाएको जानकारी आए पछि हामीले
सोहि नम्बरमा सम्पर्क गर्यौं
। उक्त फोन सम्पर्क पछि
तातोपानीलगायत ,कोदारी,नादुङ,मार्मिङ
लगायतको
गाविसमा हजारौं मानिसहरु
फसिरहको जानकारी पायौं ।
त्यहाँ
हाम्रो सम्पर्क स्थानीय युवा
हेम गुरुङसँग भयो जसले त्याहाँको
अवस्थाबारे जानकारी दिनु भयो
। त्यसबारे हामीले सामाजिक
संजाल र प्रहरी, सेना
लगायत विभिन्न निकायमा खबर
गर्यौं ।
पु
स्थानिय युवा हेम गुरुङलाई
सम्पर्क गरेपछि उहाँले दिनेश
राज ढकाल सुरक्षित रुपमा
हेलिक्पटरबाट रेस्क्यु भई
सक्नु भएको जानकारी आएको छ ।
पछि दिनेश राज ढकालले घर पुगेर
फोन सम्पर्क गरि आँफु सुरक्षित
भएको जानकारी गराउनु भयो ।
0 comments